FAQs Complain Problems

तारकेश्वर नगरपालिकाका नागरिकहरुको जनहितमा जारी सूचना !!

विगत केही दिन देखि लगातार परिरहेको वर्षाको कारण काठमाण्डौं जिल्लाको नदिहरु तथा तारकेश्वर नगरपालिकाका खोला, खोल्सामा पानी बहाव तथा सतहमा वृद्धि भईरहेको हुँदा बाढी पहिरोको उच्च जोखिम रहन सक्ने भएकाले विशेष साबधानी  तथा सतर्कता अपनाउनु हुन नागरपालिका आर्दिक अनुरोध गर्दछ । - तारकेश्वर नगरपालिका, धर्मस्थली काठमाण्डौं ।