FAQs Complain Problems

राय सुझाव उपलब्ध गराईदिने सम्बन्धमा ।

तारकेश्वर नगरपालिकाले धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय सम्पदा र पदमार्ग नामक पुस्तक प्रकाशन गर्न लागेको हुदाँ उल्लेखित विषयमा राय सुझाव भएमा १५ दिन भित्र तल दिइएको Mail Address मा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ ।

Email: tarakeshwormun2071@gmail.com

Supporting Documents: