FAQs Complain Problems

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको समस्या बुझ्न हटलाईन नम्बर सुचारू

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको समस्या बुझ्न हटलाईन नम्बर सुचारू गरेको छ । फोन नं. ०१ - ५१६८१२३ मा सम्पर्क गरि जानकारी लिन सकिने छ ।