FAQs Complain Problems

तारकेश्वर नगरबासीहरुमा हार्दिक अपिल !!

तारकेश्वर नगरबासीहरुमा हार्दिक अपिल !!

आफ्नो घर,टोल, बस्तीमा विदेशबाट आउनुभएको व्यक्ति हुनुहुन्छ भने कृपया आफ्नो वडा कार्यालयमा जानकारी गराउनु हुन अनुरोध छ । नोभल कोरोना भाइरस (COVID -19 ) महामारी बाट बच्नको लागि हामी सबै धर्यका साथ उच्च सतर्कता अपनाउन जरूरी छ । आफु पनि स्वास्थ्य रहौं र अरुलाई पानि स्वास्थ्य रहन हौसला प्रदान गरौं ।