समाचार
यस कार्यालयबाट सरुवा भई जानु भएका प्रमुख प्रशासकीय अधिकृत श्री हिरामणी सुवेदीज्यूको फेरि भेटौला तथा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद लम्सालज्यूको स्वागत कार्यक्रम !!
तारकेश्वर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री हिरामणी सुवेदीज्यूको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७।०४।१५ को निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा भएको छ । आदरणीय सरलाई आगामी कार्यकाल सुखद रहोस भन्ने कामना सहित उत्तरोत्तर प्रगतिको शुभकामना । साथै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री शिव लम्सालज्यूको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।