Submitted on: Tue, 06/23/2020 - 15:39
कोभिड - १९ (करोना भाईरस) का बाबजुद स्थानीय पालिकाले ल्याउनैपर्ने बजेट अन्तर्गत तारकेश्वर नगरपालिकाको आ.व. २०७७/०७८ को सातौं नगरसभामा प्रस्तुत रु१,४५,९१,१७,००० बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ।
२०७७ आषाढ ९ गते ।