सूचना
काठमाडौ जिल्ला आदालतमा कार्यरत माननीय जिल्ला न्यायाधीश श्री श्री शिवलाल पाण्डे ज्युको स्वागत
आफुले पुनरावेदन सुन्ने निकाय वा अधिकारिको कार्यालयको निरीक्षण गर्ने सन्दर्भमा काठमाडौ जिल्ला अदालत बबरमहल, काठमाडौको मिति २०८०/११/०७ को निर्णय अनुसार काठमाडौ जिल्ला आदालतमा कार्यरत माननीय जिल्ला न्यायाधीश श्री श्री शिवलाल पाण्डे ज्यु मिति २०८१/०२/०२ गते यसै तारकेश्वर नगरपालिका, धर्मस्थली, काठमाडौमा निरीक्षणका लागि पाल्नुभएको छ । तारकेश्वर नगरपालिका उप-प्रमुख सृजना बुर्लाकोटी अर्याल एवं न्यायीक समितीद्वारा स्वागत तथा मायाको चिनो प्रदान गरिदै ।