FAQs Complain Problems

" तारकेश्वर करुणा कोष "मा आर्थक सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद !!

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस COVID-19 को संक्रमण रोकथाम र नियन्त्रण गर्न स्थापित " तारकेश्वर करुणा कोष "मा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गर्न इच्छुक महानुभावहरुलाई तारकेश्वर नगरपालिकाद्वारा आव्हान गरिएकोमा उक्त सहयोगका लागि श्री तारकेश्वर प्याब्सन, तारकेश्वरको तर्फबाट सहयोग स्वरुप रु १,०१,१११ ( एक लाख एक हजार एक सय एघार रुपैया रकमको चेक नगरप्रमुख श्री रामेश्वर बोहराज्यूलाई हस्तान्तरण भएकोले तपाईहरु सम्बन्धित संस्थालाई यस महान परोपकारी कार्यमा नगरपालिकालाई सहयोग पुराउनु भएकोमा धन्यवाद ज्ञापन गर्दछौं ।