FAQs Complain Problems

तारकेश्वर नगरपालिकाद्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम

तारकेश्वर नगरपालिकाद्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम शीर्षक अन्तर्गत वडा नं १० मा १५ जना महिलाहरूलाई १ महिना अवधिको मेसिन बाट सुईटर बुन्ने सिप तालिमको अनुगमन नगर उप- प्रमुख श्री सृजना बुर्लाकोटी अर्यालज्यू, वडा अध्यक्ष श्री कुमार राईज्यू लगायतले गर्नुभएको छ । उक्त तालिम कार्यक्रमका केहि झलकहरू