FAQs Complain Problems

तारकेश्वर नगरपालीका भित्र किटनाशक औषधी छरिएको छ !!

तारकेश्वर नगरपालीकाका प्रत्येक वडाहरुमा  किटनाशक औषधी स्प्रे छरिएको छ । कोरोना भाईरस नियन्त्रणका साथै अन्य रोगहरु नियन्त्रणको लागि सो किटनाशक औषधी छरिएको हो । वडा कार्यालयले जनचेतनामूलक सन्देश सहितको माईकिङ गर्दै सो कार्यलाई सफल बनाएको छ । - तारकेश्वर नगरपालिका