FAQs Complain Problems

तारकेश्व नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ !!

तारकेश्वर नगरपालिकाले कोरोना भाइरसका बिरामी मात्र नभई, इमरजेन्सी बिरामी बोक्नको लागि एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरबासी विरामी भएमा सम्बन्धीत वडाको वडा अध्यक्ष वा वडा स्वास्थ्य प्रमुखको सिफारिसबाट सो एम्बुलेन्सले विरामी बोक्ने कुरा स्वास्थ्य समितिको बैठकले निर्णय गरेको छ । नगरबासीलाई ईमरजेन्सी विरामी बोक्नु परेमा ९८४१८३९८७८ मा सम्पर्क गर्नको लागि अनुरोध छ । - तारकेश्वर नगरपालिका