FAQs Complain Problems

नगरपालिकामा गरिएको Rapid Diagnostic Test ( RDT ) परिक्षण टेष्टको जानकारी सम्बन्धमा ।

आज मिति २०७७।१।३ गते यस तारकेश्वर नगरपालिका अन्तर्गतका धर्मस्थली स्वास्थ्य चौकीमा परिक्षण गरिएका वडा नं. १,२,३,६ र शहरी स्वास्थ्य केन्द्र १० मा परिक्षण गरिएका वडा नं. ४,५,७,८,९,१०,११ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्राविधिको सहयोग र तारकेश्वर नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा कार्यरत टेक्निसियनबाट विदेशबाट आएका १५२ जनामा COVID-19 सम्बन्धी RDT परिक्षण गरिएकोमा सो टेष्टको नतिजा नेगेटिभ आएको व्यहोरा सहर्ष जानकारी गराईन्छ । - रामेश्वर बोहरा, नगर प्रमुख