FAQs Complain Problems

महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत आधारभुत कम्प्युटर तालिम र मन्टेश्वरी तालिम उद्घाटन, मिति २०८०।०२।१८

बागमती प्रदेशबाट प्राप्त शर्सत अनुदान महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत आधारभुत कम्प्युटर तालिम र मन्टेश्वरी तालिम उद्घाटन भएको छ । उक्त कार्यक्रममा सबै वडाहरुबाट सिफारिस भई आएका महिला दिदीबहिनीहरुको सहभागीता हुनेछ । आधारभुत कम्प्युटर तालिममा २४ जना सहभागी हुने र तालिम १ महिना संचालन हुनेछ भने मन्टेश्वरी तालिममा १४ जना सहभागी हुने र तालिम ४५ दिन संचालन हुनेछ ।