FAQs Complain Problems

वडा नं. ८

तारकेश्ववर नगरपालिका वडा नं. ८ को परिचय
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार तारकेश्वर नगरपालिका घोषणा भएसंगै यस तारकेश्वर नगरपालिका, वडा नं. ८ को स्थापना भएको हो । तात्कालीन साविक मनमैजु गा.वि.स. को ८ नं. वडा हालको तारकेश्वर नगरपालिका, ८ नं. वडा भएको हो । यस वडा कार्यालयको पुर्वमा ९ नं. वडा, पश्चिममा ६, २ र ४ नं. वडा , उत्तरमा ७ नं. वडा तथा दक्षिणमा ११ नं. वडा रहेको छ । यस तारकेश्वर नगरपालिका, ८ नं. वडा धार्मिक, प्राकृतिक, भाषिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण रहेको छ । यस वडामा पञ्चेश्वर महादेव मन्दिर,खजान्तिपाखा शिव मन्दिर, पिपलबोट खेल मैदान, क्लब भवन, नवदुर्गा मन्दिर, चुनीदेवी मन्दिर, राधाकृष्ण मन्दिर तथा गणेश मन्दिर आदि प्रसिद्द धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् । यस वडाको भौगोलिक अवस्थित समुन्द्र सतहदेखिको उचाइ १,३४५ मिटर रहेको छ भने यहाँ ब्राहमण, क्षेत्री, तामाङ, नेवार तथा अन्य समुदायका जातजातिले बसोबास गर्दछन् भने ब्राहमण क्षेत्री समुदायको बाहुल्यता धेरै रहेको पाइन्छ ।

प्रशासन शाखामा कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं.
नाम थर
पद
सम्पर्क नंम्बर
ईमेल ठेगाना

 

वडा नं. ८ का जनप्रतिनिधि तथा कर्मचारीको विवरण

क्र.सं.
नाम थर
पद
सम्पर्क नंम्बर
ईमेल ठेगाना


श्री श्याम कृष्ण सापकोटा 
वडा अध्यक्ष
९८५१०९४६३१
 


श्री महालक्ष्मी काफ्ले
महिला सदस्य
९८४९०२३५१६
 


श्री लक्ष्मी परियार
दलित महिला सदस्य
९८०११३८३४०
 


श्री मोहन खत्री 
सदस्य १
९८५१०७०३९६
 


श्री सुदिप घिमिरे
सदस्य २
९८५१०५६९७०
 


श्री नानु तिवारी
वडा सचिव
९८५११००१२७
 


श्री राज कुमार फुयाल
सव-ईन्जिनियर
९८४१७२९४०५
 


श्री दिपा शर्मा 
स.क.अ.
९८४३२९३०९७
 

 
श्री इन्दिरा पुडासैनी
कार्यालय सहयोगी 
९८४९२२५५६२
 

 

Undefined
Population: 
१७५७३
Ward Contact Number: 
०१- ४०२६३०६, मनमैजु
Weight: 
9