सूचना
सहयोगी दाताहरुलाई नगरपालिकाको अनुरोध !!
विश्व व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) को कारणले यस नगरपालिका भित्रका विभिन्न संस्थाहरुमा आश्रयरत असहाय, वृद्ध वृद्धा तथा बालवालिकाहरुमा पर्न गएको खाद्य संकट समाधान गर्न नगर कार्यपालिकाको मिति २०७६।१२।२३ को निर्णयानुसार खाद्य संकलन केन्द्र (Food Bank ) गठन गरिएको हुदा इच्छुक सहयोगी दाताहरुले सहयोग गर्न निम्न व्यक्तिहरुलाई सम्पर्क गरि सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्क व्यक्तिहरु :
कार्यपालिका सदस्यः गेल्जे शर्पा, ९८५१०१३२३३
नगर सदस्य : अर्जुन भण्डारी, ९८४१६६२६१०
नगर सदस्य: अर्जुन घिमिरे, ९८५१०९०४९९
नगर सदस्य : राजु तिमिल्सिना, ९८४१८१७९६९
नगर सदस्य : मिठाराम खत्री, ९८४१२६९३७७