FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न सम्बन्धमा

तारकेश्वर नगरपालिकाले आ.व. २०७९।८० को पहिले चौमासिक प्रगति विवरण सहित, आज मिति २०७९।०९।११ गते सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिन चाहान्छौं ।

- सार्वजनिक सुनुवाईका केहि झलकहरु.....