FAQs Complain Problems

१२औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिका द्वितीय स्थान हासिल गर्न सफल

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १२औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा काठमाडौ जिल्लाका महानगर सहित ११ नगरपालिकाहरू सहभागी भएकोमा तारकेश्वर नगरपालिका द्वितीय स्थान हासिल गर्न सफल भई प्रमाणपत्र, नगद चेक र ट्रफी आदरणीय नगर प्रमुख र नगर उप-प्रमुखज्यूलाई उहाँकै कार्यकक्षमा खेलकुद संयोजक श्री राजेन्द्र प्रसाद तिमिल्सिना मार्फत हस्तान्तरण गरिएको छ ।