तारकेश्वर नगरपालिकाबाट २४ घण्टा सेवा प्रवाह गर्न टोल फ्रि नम्बर १६६००१०२५५५ जारी गरिएको छ । जसमा सेवाग्राहीहरूले निःशुल्क रूपमा फोन गरी नगरपालिकाबाट प्रवाह गरिने विभिन्न किसिमका सेवाको बारेमा जानकारी एवं गुनासो/समस्या दर्ता गरी सेवा लिन सक्नुहुनेछ ।
सवारी साधन माग फारम
माग फारम
बिदा माग फारम
दैनिक भ्रमण भत्त खर्चको बिल
सूची दर्ता निवेदन
सम्पत्ति विवरण फारम
का.स.मु फारम
करार कर्मचारीहरुका लागि का.स.मु. फारम