सूचना
वडा नं. ८
तारकेश्ववर नगरपालिका वडा नं. ८ को परिचय
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार तारकेश्वर नगरपालिका घोषणा भएसंगै यस तारकेश्वर नगरपालिका, वडा नं. ८ को स्थापना भएको हो । तात्कालीन साविक मनमैजु गा.वि.स. को ८ नं. वडा हालको तारकेश्वर नगरपालिका, ८ नं. वडा भएको हो । यस वडा कार्यालयको पुर्वमा ९ नं. वडा, पश्चिममा ६, २ र ४ नं. वडा , उत्तरमा ७ नं. वडा तथा दक्षिणमा ११ नं. वडा रहेको छ । यस तारकेश्वर नगरपालिका, ८ नं. वडा धार्मिक, प्राकृतिक, भाषिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण रहेको छ । यस वडामा पञ्चेश्वर महादेव मन्दिर,खजान्तिपाखा शिव मन्दिर, पिपलबोट खेल मैदान, क्लब भवन, नवदुर्गा मन्दिर, चुनीदेवी मन्दिर, राधाकृष्ण मन्दिर तथा गणेश मन्दिर आदि प्रसिद्द धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् । यस वडाको भौगोलिक अवस्थित समुन्द्र सतहदेखिको उचाइ १,३४५ मिटर रहेको छ भने यहाँ ब्राहमण, क्षेत्री, तामाङ, नेवार तथा अन्य समुदायका जातजातिले बसोबास गर्दछन् भने ब्राहमण क्षेत्री समुदायको बाहुल्यता धेरै रहेको पाइन्छ ।
प्रशासन शाखामा कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं.
नाम थर
पद
सम्पर्क नंम्बर
ईमेल ठेगाना
वडा नं. ८ का जनप्रतिनिधि तथा कर्मचारीको विवरण
क्र.सं.
नाम थर
पद
सम्पर्क नंम्बर
ईमेल ठेगाना
१
श्री श्याम कृष्ण सापकोटा
वडा अध्यक्ष
९८५१०९४६३१
२
श्री महालक्ष्मी काफ्ले
महिला सदस्य
९८४९०२३५१६
३
श्री लक्ष्मी परियार
दलित महिला सदस्य
९८०११३८३४०
४
श्री मोहन खत्री
सदस्य १
९८५१०७०३९६
५
श्री सुदिप घिमिरे
सदस्य २
९८५१०५६९७०
४
श्री नानु तिवारी
वडा सचिव
९८५११००१२७
४
श्री राज कुमार फुयाल
सव-ईन्जिनियर
९८४१७२९४०५
४
श्री दिपा शर्मा
स.क.अ.
९८४३२९३०९७
श्री इन्दिरा पुडासैनी
कार्यालय सहयोगी
९८४९२२५५६२

